NEWS AND UPDATES
Stay updated with important notices, medical events, and health alerts from Lifeline Hospital, Damak.
Featured updates:
लाइफ-लाइन अस्पतालद्वारा डा. भिम बहादुर सुब्बालाई हार्दिक बधाई
लाइफ-लाइन अस्पताल प्रा. लि. सञ्चालक समिति तथा शिक्षालय व्यवस्थापन समितिका सदस्यडा. भिम बहादुर सुब्बा ज्युलाई लोकसेवा आयोग, कोशी प्रदेशको माननीय सदस्य पदमा नियुक्त हुनु भएकोमा लाइफ-लाइन अस्पताल परिवार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।
उहाँको लामो अनुभव, नेतृत्व क्षमता तथा समाजप्रतिको समर्पणले प्रदेशको सार्वजनिक सेवा प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यस महत्वपूर्ण जिम्मेवारीमा उहाँले उत्कृष्ट सफलता हासिल गर्नुहुनेछ भन्ने अपेक्षासहित आगामी कार्यकालको पूर्ण सफलताको कामना गर्दछौं।

लाइफलाइन अस्पताल प्रा. लि. मा दरखास्त आह्वान
लाइफलाइन अस्पताल प्रा. लि., दामक–५, झापाले योग्य तथा अनुभवी स्वास्थ्यकर्मीहरूबाट विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले सम्बन्धित परिषद् (Council) बाट प्राप्त वैध दर्ता प्रमाणपत्र सहित आवश्यक कागजातहरू बुझाई आवेदन दिन सक्नुहुनेछ।
खुला पदहरूमा B-Optom, Staff Nurse, ANM, AHW, HA तथा Marketing Officer समावेश छन्।
📞 सम्पर्क: 9801414776 / 9801414276

Vaccination Program Rescheduled
We would like to announce that the vaccination program has been rescheduled to a further date due to the occasion of elections.

लाइफलाइन अस्पताल प्रा. लि. मा विभिन्न पदहरूका लागि दरखास्त आह्वान
लाइफलाइन अस्पताल प्रा. लि., दामक–५, झापाले योग्य तथा अनुभवी स्वास्थ्यकर्मीहरूबाट विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले सम्बन्धित परिषद् (Council) बाट प्राप्त वैध दर्ता प्रमाणपत्र सहित आवश्यक कागजातहरू बुझाई आवेदन दिन सक्नुहुनेछ।
खुला पदहरूमा B-Optom, Staff Nurse, ANM, AHW, HA तथा Marketing Officer समावेश छन्।
📞 सम्पर्क: 9801414776 / 9801414276
Sports Week – Today’s Moments at Lifeline Hospital
लाइफलाइन अस्पताल – आजका खेलकुद क्षणहरू
Today’s Sports Week moments reflect our belief that physical activity and teamwork are essential for a healthy and balanced life.
आजका खेलकुद सप्ताहका क्षणहरूले स्वस्थ र सन्तुलित जीवनका लागि शारीरिक सक्रियता र सहकार्यको महत्वलाई दर्शाउँछन्।
लाइफलाइन अस्पतालको २५औँ वार्षिक साधारण सभा
Highlights from Lifeline Hospital’s 25th Annual General Assembly, reflecting on our journey, achievements, and continued commitment to quality healthcare for the community of Damak and surrounding areas.
लाइफलाइन अस्पतालको २५औँ वार्षिक साधारण सभाका प्रमुख झलकहरू। दमक तथा आसपासका समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो यात्रा, उपलब्धि र आगामी प्रतिबद्धतालाई यो भिडियोले प्रस्तुत गर्दछ।






















