उपरोक्त बिषयमा यस लाईफ-लाईन अस्पताल प्रा.लि. (कलेज) दमक -५, झापाले मिति 2082/12/13 गते शुक्रवारका दिन डिप्लोमा तथा प्रमाणपत्र तह सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी, नर्सिङ र रेडियोग्राफी संकायको पूर्व विद्यार्थीहरू र तेश्रो वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू बीच एक अन्तर्क्रिया कार्यक्रम आयोजना रहेको हुँदा यस लाईफ-लाईन अस्पताल प्रा.लि.का संचालक समितिका अध्यक्ष साथै सदस्य ज्युहरु, सम्पूर्ण शिक्षिक वर्ग, पुर्व विद्यार्थीहरु र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु साथै सम्बन्धित सम्पूर्णलाई उपस्थिति भइ कार्यक्रमको गरिमा बढाइदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौ।

आयोजक: “रोजगार, परामर्श तथा बजारीकरण इकाई”(लाईफ-लाईन अस्पताल प्रा.लि.)

स्थान:  मातृभूमि पार्टी प्यालेस, दमक -१ (हि.मा.बि. रोड)

मिति:  २०८२/१२/१३

समय:  बिहान १०:०० देखि

_____________

शिक्षालय प्रशासन

लाईफ-लाईन अस्पताल प्रा.लि.